मरिण गाउँपालिकामा आयोजित ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित विद्यालयमा सूचना प्रविधि हस्तान्तरण कार्यक्रम यहि मिति २०७९/०५/२३ गतेका दिन सम्पन्न ।
कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश माननीय राजन दाहालज्यू, अध्यक्षता गाउँपालिकाका आदरणीय अध्यक्ष श्री विमर्स मुक्तानज्यू, अतिथि गाउँपालिका उपाध्यक्ष श्री विमला माझीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री ओम बहादुर दर्जीज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु लगायत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।
सूचना प्रविधि सामाग्री वितरण गरिएका विद्यालयहरु:-
१. आधारभूत विद्यालय पाङ्ग्रेखोला- डेस्कटप कम्प्यूटर १ थान
२. जनज्योति आ.वि. बरुण शिरटोल- डेस्कटप कम्प्यूटर १ थान
३. आधारभूत विद्यालय लामिदमार फुलवारी- डेस्कटप कम्प्यूटर १ थान
४. पन्चकन्या आ.वि घलानचौर- डेस्कटप कम्प्यूटर १ थान
५. सिर्जनसिल आ.वि. सखौरी- प्रोजेक्टर १ थान
६. नवज्योति आ.वि. धमिले- प्रोजेक्टर १ थान
७. आधारभूत विद्यालय देउराली- प्रोजेक्टर १ थान
८. आधारभूत विद्यालय तल्लो खन्जनी घाटा- प्रोजेक्टर १ थान
No comments:
Post a Comment